Skip to content

पेट्रोल डिजलको भाउ घट्यो

पेट्रोल डिजलको भाउ घट्यो
प्रकाशित:
शब्दको आकार

नेपाल आयल निगमले पेट्रोल,डिजल,हवाई इन्धनको मुल्य घटाएको छ । शनिबार बसेको निगमको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।त्यस्तै निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर अमेरिकी डलर ३७ ले घटाएको जानकारी दिएको छ । घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts