प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुुडियोको शिलान्यास गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गरेका हुन् । ४२ रोपनी जग्गामा निर्माण हुने उक्त स्टुुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कन स्थल हुनेछ। देशमा चलचित्र निर्माण सुरु भएको छ दशक […]
गायक चेतन राईको नयाँ गीत ‘जापानिज साडी’ सार्वजनिक भएको छ । गायक राईकै शब्द, सङ्गीतमा तयार भएको गीतको भिडियो समेत आकर्षक बनेको छ । मोडल सुजन सुवेदी र रिया तिवारीको अभिनय रहेको म्युजिक भिडियो चितवनका रमणीय स्थानमा छायाङ्कन गरिएको हो । सफल पौडेलको छायाङ्कनमा तयार भएको भिडियो निर्देशन समेत राईले नै गरेका हुन् । सम्पादनको […]
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ स्थित गुर्जीमा सोनाम ल्होछारको अवसरमा बृृहत साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । ल्होेछार मेला समिति हरिहरपुगढीको आयोजनामा यहि माघ १७ र १८ गते दुई दिन कार्यक्रम हुने भएको हो । गुर्जीस्थित गुम्बाचौरमा हुने सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रममा विशेष आकर्षणको रूपमा राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरूको सेलो साङ्गतिक […]
हेटौंडा । मुनसन सुपर स्टार मुभिज प्रालिको ब्यानरमा बनेको तामाङ कथानक चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को हेटौंडामा विशेष प्रिमियर शो हुने भएको छ । २० पुषमा हेटौंडाको ओम्याक्स हलमा विशेष प्रिमियरको रुपमा पहिलो शो गर्ने तयारी गरिएको चलचित्र टिमले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रेम कथामा आधारित चलचित्रको ट्रेलर सोही दिन एचएमएम […]
हेटौँडा | भदौ २९ गते हेटौँडाको नागस्वतीमा हुने भनिएको समर म्युजिक फेस्टिभल अब मङ्सिर १५ गते हेटौँडामा आयोजना हुनेछ। पिस नेपाल इन्टरटेन्मेन्टद्वारा आयोजित यस कार्यक्रममा चर्चित र्याप कलाकार भिटेनको विशेष प्रस्तुति हुनेछ। मौसमी परिस्थितिका कारण स्थगित भएको यस कार्यक्रमलाई अब झनै भव्य र आकर्षक रूपमा आयोजना गर्नका लागि आयोजक तयारीमा जुटेका छन्। कार्यक्रमको बारेमा पिस […]
हेटौंडामा पहिलो पटक ‘लाईभ सेलो साँझ-२०८१’ कार्यक्रम सम्पन्न भएको छ। हिजो शनिबार हेटौंडाको पल्पसा सभाहलमा ऐतिहाँसिक रुपमा ‘लाईभ सेलो साँझ-२०८१’ कार्यक्रम भएको हो । कार्यक्रममा अहिलेका चर्चित गायक प्रकाश तितुङ र चर्चित गायिका सुमिना लोले प्रस्तुती दिएका थिए ।क्याम्साङ गैरिला , छाता कोशी , स्याउ स्याउ नाना लगायतका चर्चित गीत गाएका थिए, पल्पसा सदनको हलमा […]
हेटौंडामा पहिलो पटक ‘लाईभ सेलो साँझ-२०८१’ कार्यक्रमको तयारि भएको छ। यहि कार्त्तिक ९ गते शनिबार गते हेटौंडाको पल्पसा सभाहलमा ऐतिहाँसिक रुपमा ‘लाईभ सेलो साँझ-२०८१’ कार्यक्रम हुने भएको हो । टुंङ्ना र डम्फू प्रशिक्षण सहयोगार्थ “एक तामाङ घर,एक डम्फू” भन्ने नाराकासाथ तामाङ समुदायको मौलिक कला, संस्कृति, गित-संगीत र बाजाको संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना […]
ओपेरा इन्फो टेन्ट मेन्ट सिने प्रालिले हेटौडामा हेटौंडामा पहिलो पटक लाईभ सेलो साँझ २०८१ गर्ने भएको छ।आइतबार हेटौंडामा अबस्थित रेड पाण्डा रेस्टुरेन्टमा पत्रकार सम्मेलन गर्दै असोज १९ गते हेटौंडा २ स्थित पल्पसा हलमा दिनको २ बजे कार्यक्रम हुने जानकारी दिएको हो ।बडा दशैंको शुभकामना आदानप्रदान सहित तामाङ समुदायको संस्कार, संस्कृति, कला, भेषभुषा र भाषाको संरक्षण […]
नेपाल सरकारले टिकटक माथि प्रतिबन्ध फुकाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले शर्तसहित टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्ने निर्णय गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभएको छ । बैठकले टिकटकलाई तीन महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको छ । तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड सरकारले गत […]
फोटोग्राफी यस्तो एउटा विधा हो जसले जिबनका अमुल्य पाटोलाई सम्झना स्वरुप तस्बिरमा सजाउने काम गर्छ। नेपाल र नेपालीको संस्कृति र सुन्दरतालाई विश्वमाझ परिचित गराउन फोटोग्राफरहरूको अहम भुमिका रहेको हुन्छ। नेपालमा अहिले फोटोग्राफरहरुको महत्त्व दिन प्रति दिन बढ्दै गएको पनि पाईन्छ हरेक क्षेत्रमा यसको आबश्यकता पर्ने गर्दछ।पश्चिम नेपालको सल्यान जिल्लामा जन्मेका पर्वत सेजवाल फोटोग्राफी क्षेत्रमा नयाँ […]
नेपाली मनोरन्जनात्मक क्षेत्रमा को कहिले चर्चामा आउछ र फेरी हराएर जान्छ त्यसको लेखा जोखा गर्न कठिन छ। दर्शकबीच बिक्नु भन्दा टिक्न गाह्रो छ भन्ने पनि भनाई सुनिन्छ हुन पनि हो अहिले छिट्टै भाइरल हुने फेरी हराउने सामाजिक संजालमा गालि पनि खाएको प्रसस्त उदाहरण छन तर यो पाटो भन्दा अलग्गै पहिचान बनाएर दर्शकको माया बटुल्दै गरेका […]
चितवन:हिन्दु महिलाहरुको महान पर्व तिज नजिकिएसँगै सांगीतिक बजार पनि तिज गीतले रंगिन थालेको छ । हाल दैनिक दर्जनको हाराहारीमा तिज गीत सांगीतिक बजारमा सार्वजनिक भइरहेका छन् । यसैक्रममा तिजलाई नै मध्यनजर गर्दै गायक नारायणप्रसाद न्यौपानेले पनि नयाँ तिज गीत बजारमा ल्याएका छन् । गायक न्यौपानेको स्वर रहेको ‘बढी छुँदा कानून लाग्ने’ बोलको गीत सार्वजनिक भएको […]
नेपाली गीत संगीतमा तीजका गीतमा समेत बिकृति फैलिरहदा ,त्यसको बिपरित गायिका अमृता लुङ्गेलि मगरले तीजमा सबैले रुचाउने ,नचाउने गीतको म्युजिक भिडियो सार्बजनिक गरेकी छिन।प्रबासमा रहेर पनि नेपाली गीत संगीतमा निरन्तर लागिरहेकी अमृताले ”लाली जोबन छ ” बोलको गीतको म्युजिक भिडियो आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक गरेकी हुन्।अमृताको आवाजमा रहेको गीतमा सरोज बिरही कार्कीको शब्द संगीत […]
हेटौंडा मकवानपुर:मकवानपुरे गायक बिरु घलानको ‘तामाङ ह्वाईरी स्याई साईली’ अफिसियल म्युजिक अडियो रिलिज भएको छ । शुक्रबार दिउँसो १२ बजे गायक एवम् संगीतकार साम्तेन मोक्तान अफिसियल युट्युब च्यानलबाट उक्त गीत रिलिज गरिएको हो । साम्तेन मोक्तानको शब्द संगीत रहेको गीतमा चर्चित गायिका निर्मला घिसिङ र बिरु घलानको स्वर रहेको छ । गीतको अरेन्ज सानुबाबु घिसिङले […]
सेकाई इन्टरटेन्टमेन्ट प्रा.लि.ले आफ्नो स्थापना काल देखि नै विभिन्न म्युजिक भिडियो निर्माण ,सांगीतिक कार्यक्रम तथा मनोरन्जनात्मक धेरै कार्यक्रमहरु गर्दै आइरहेको छ।कोरोनाको महामारी संगै खस्किदै गरेको नेपाली सांगीतिक तथा मनोरन्जनात्मक क्षेत्रमा सेकाईले आफ्नो भूमिका निर्वाह पनि गर्दै आइरहेको छ।निकट भविष्यमा नै करिब ३ महिनाको समयावधि भित्र गायन प्रतियोगिता गर्ने तयारि रहेको पनि रहेको छ। आफ्नो पहिलो […]
हेटौंडाः मकवानपुरे गायक बिरु घलानको ‘तामाङ ह्वाईरी स्याई साईली’ अफिसियल म्युजिक अडियो रिलिज हुँदैैछ । आगामी शुक्रबार गायक एवम् संगीतकार साम्तेन मोक्तान अफिसियल युट्युब च्यानलबाट गीत रिलिज गर्ने तयारी भइरहेको गायक घलानले बताउनुभयो । गीतको सम्पुर्ण तयारी पुरा भइसकेको र अब रिलिज हुन मात्र बाँकी रहेको गायक घलानले बताउनुभयो । गायक एवं संगीतकार साम्तेन मोक्तानको […]
आउदो असार २८ गतेबाट सिनेमा घरमा आउन लागेको फिल्म ‘घरज्वाइँ’को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार निर्माण टिमले फिल्ममा समावेश गीत ‘बिन्जुरी’गीत सार्वजनिक गरेका हो । गीतमा फिल्मका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीचको माया प्रेम देखाउन खोजिएको छ । मगर समुदायको परम्परा, संस्कार र संस्कृतिमा आधारित फिल्ममा एसडी योगीको संगीत,राम अविरल […]
गायक चेतन राई एघारौ म्युजिक खबर अवार्ड २०८० बाट सम्मानित भएका छन । चेतन बिगत डेढ दशक देखि साङितिक क्षेत्रमा सकृय रूपमा लागिरहेका छन । हिजो शुक्रबार सम्पन्न एघारौ म्युजिक खबर अवार्ड २०८० बाट बेस्ट पप सिङ्गर बिधामा उनले अवार्ड पाएका हुन् ।अवार्ड पाएपछि झन थप उर्जा मिलेको र अझै सकृय भएर लाग्ने मेरोपत्रलाई बताएक […]
अहिले नेपाली कल्चर तथा मोर्डन डान्सरको रुपमा चर्चामा रहेको नाम हो बन्धु सिंह पश्चिम नेपालको रोल्पामा जन्मेका र बिगत केहि बर्ष देखि कुशल डान्सर बन्ने हेतुले राजधानी काठमाण्डौ बसोबास गर्दै आइरहेकी छिन।उनले बिगत एक बर्षको नेपालि कल्चर तथा मोर्डन डान्सको कोर्स पनि लिएकी छिन। उत्कृष्ट डान्स भएकै कारणले होला उनले आफ्नो प्रतिभा विभिन्न कार्यक्रमहरुमा समेत […]
गायक आशाराम थिङ्गको नया गीत ”२० तोलाको सिक्री ” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। गीतमा चर्चित गायिका रचना रिमालको पनि आवाज रहेको छ । गीतमा शब्द /संगीत आशारामकै रहेको छ भने एरेन्ज/मिक्सिंग सानुबाबु घिसिङ्गले गरेका छन्। सानै देखि गीत संगीतमा रुचि राख्ने आशाराम स्कुल पढ्दा देखि नै गीत गाउने गर्थे ,उनि धेरै जसो […]