Skip to content

सिन्धुलीको मरिणमा चट्याङ लागेर एकको मृत्यु

सिन्धुलीको मरिणमा चट्याङ लागेर एकको मृत्यु
प्रकाशित:
शब्दको आकार

हरिहरपुरगढी,भदौ १३:सिन्धुलीको मरिण गाउँपालिकामा शनिवार दिउसो चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
मरिण गाउँपालिका वडा नम्बर ७ मरिण खोला नजिकै महेश्वतामा गाईवस्तु चराई रहेका ६५ बर्षका चन्द्र बहादुर माझीको चट्याङ लागेर मृत्यु भएको हो ।
माझिलाई गम्भिर घाईते अबस्थामा कपिलाकोट प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याए पश्चात डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts