Skip to content

साल्ट ट्रेडिङले नुनको मूल्य बढायो

साल्ट ट्रेडिङले नुनको मूल्य बढायो
प्रकाशित:
शब्दको आकार

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ ।हाल बिक्री वितरण भइरहेको नूनको मूल्य बढाएर आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको विज्ञप्तिमार्फत जनाएको हो।

समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको मूल्य २३ बाट बढेर २६ पुगेको छ।त्य्स्तै न्यू शक्ति नून एक किलोको १७ रहेकामा बढेर २० कायम भएको छ। यस्तै भानू नून एक किलोको मूल्य नौ तोकिएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts