सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर आजबाट सुरु भएको छ। पालिकाको आठै वडामा जेठ ५ गते देखि १४ गते सम्म शिविर हुन लागेको हो।शिविरमा जेष्ठ नागरिक स्वास्थ्य परिक्षण सेवा,व्यवसाय दर्ता र नविकरण,शैक्षिक गतिविधि सम्वन्धी सेवा ,वडा स्तरीय सार्वजनिक सुनुवाई ,राजश्व संकलन ,सामाजिक सुरक्षा भत्ता वितरण, जेष्ठ नागरिक परिचयपत्र वितरण, अपाङगता परिचयपत्र सेवा प्रदान गरिने प्रमुख प्रशासकिय […]
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर २ रतनपुर स्थित पिपलमाडी स्वास्थ्य चौकीमा पूर्ण खोप घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रम सम्पन्न भएको छ। हिजो शुक्रबार पिपलमाडी स्वास्थ्य चौकीको आयोजनामा एक कार्यक्रम गरि वडामा पूर्ण खोप घोषणा गरिएको हो।जन्मेदेखि १६देखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाएकाले वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा […]
बागमती: मकवानपुरको बागमती गाउँपालिकामा बहुसांस्कृतीक मनोसामाजिक संस्था (टि.पि.ओ नेपाल) र केयर्स वल्डवाइडको प्राविधिक सहयोगमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाबारे एक दिवसीय अन्तरक्रिया भएको छ । बिहीवार स्याहरकर्ताहरुको लागि समुदायस्तरीय आधारभूत मनोसामाजिक कार्यक्रम अन्तर्गत गरिएका क्रियाकलापहरु तथा स्याहारकर्ताहरुमा गरिएको अध्ययनबाट प्राप्त प्रारम्भिक उपलब्धिहरुका बारेमा अन्तरक्रिया भएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले […]
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं. ८ पान्तलेमा शारीरिक अपाङ्गता पहिचान तथा स्वास्थ्य परीक्षण घुम्ती शिविर सञ्चालन गरिएको छ । हरिहरपुरगढी गाउँपालिका र विकलाङ्ग मित्र समूह/अपाङ्गता बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र (एचआरडिसी), बनेपा, काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा आज शिविर सम्पन्न भएको हो ।शिविर वडा नम्बर ८ का वडा अध्यक्ष धनबहादुर मोक्तानको अध्यक्षता तथा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज […]
सिन्धुलीकाे हरिहरपुरगढी गाउँपालिकामा सञ्चालित तीन दिने निःशुल्क दाँत तथा आँखा शिविरबाट एक हजारभन्दा बढी स्थानीयले लाभ लिएका छ्न । वैशाख २३ देखि २५ गतेसम्म सञ्चालित शिविरमा एक हजार तीन जनाले आँखा तथा दाँतको सेवा लिएको हो ।सेवा लिनेमा ५५६ जना आँखा र ४४७ जना दाँतका बिरामी र आखाका बिरामीमध्ये ६५ जनाको शल्यक्रिया गरिएको थियो । […]
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा सञ्चालित तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर सम्पन्न भएको छ । वैशाख २३ गतेबाट सुरु भएको शिविर आज सकिएको हो ।हरिहरपुगढी गाउँपालिकाको आर्थिक सहयोगमा ओम चाबहिल डेण्टल हस्पिटल र नेपाल आँखा अस्पताल त्रिपुरेश्वरसँगको प्राविधिक सहयोगमा आयोजित संयुक्त शिविरमा दाँत तथा आँखाका बिरामीरुले लाभ लिएका छन । हरिहरपुरगढी गाउँपालिकाका प्रवक्ता तथा वडा […]
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ४ स्थित महेन्द्रझ्याडि स्वास्थ्य चौकीमा सञ्चालन भइरहेको निःशुल्क आँखा र दाँत सम्बन्धी बृहत् शिविरको पहिलो दिन मोतियाबिन्दु भएका १८ जना बृद्धबृद्धाको आँखाको शल्यक्रिया गरिएको छ । आज शल्यक्रिया गरिएको १८ जनाको आँखाको पट्टि खोलिएको छ । बर्षौदेखि आँखा नदेखेका मानिसहरुले शल्यक्रिया पश्चात आँखा देखेपछि खुसी भएका छन् । शिविरको पहिलो […]
सिन्धुलीको हरिहरपुरगढी वडा नम्बर ४ स्थित महेन्द्र झ्याडी स्वास्थ्य चौकीमा आजबाट ३ दिने निःशुल्क आँखा र दन्त शिविर सुरु भएको छ । हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले निःशुल्क आँखा र दाँत सम्बन्धी बृहत् शिविरको समुद्घाटन गर्नुभएको हो । हरिहरपुरगढी गाउँपालिकाको आयोजना तथा काठमान्डौँको नेपाल आँखा अस्पताल र ओम चाबहिल डेन्टल प्रालिको विशेषज्ञ डाक्टरहरुको प्राविधिक सहयोगमा […]
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले आँखा र दाँत सम्बन्धी बृहत् शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले यही वैशाख २३,२४ र २५ गते तीन दिन निःशुल्क शिविर सञ्चालन गर्न लागेको हो । काठमान्डौँको नेपाल आँखा अस्पताल र ओम चाबहिल डेन्टल प्रालिको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुन लागेको गाउँपालिकाले जनाएको छ । शिविर हरिहरपुरगढी गाउँपालिका – ४ महेन्द्रझ्याडि […]
सिन्धुलीको हरिहरपुरगढीमा जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख गजेन्द्र यादव, हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा र स्वास्थ्य शाखा प्रमुख मनोज सुयाल सहितको टोलिले हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ४ स्थित महेन्द्रझ्याडी स्वास्थ्य चौकीको अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा स्वास्थ्य चौकीको अवस्था, बर्थिङ सेन्टर, ल्याब, ओपिडी सेवा, भवन निर्माण स्थल, एक्सरे कक्ष, बिरामी भर्ना कक्षलगायत […]
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका -४ झ्याडीमा फागुन १९ देखि २१ गते सम्म संचालन भएको ३ दिने निशुल्क स्वास्थ्य शिबिर आज सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर ४ स्थित महेन्द्रझ्याडी स्वास्थ्य चौकीमा कारितास नेपालको आयोजना तथा हरिहरपुरगढी गाउँपालिकाको समन्वय र जानकी मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा शिविर सन्चालन भएको थियो । शिविरमा जनरल मेडिसिन सेवा, […]
रौतहट :बिजेन्द्र श्रेष्ठ”युभास “ चन्द्रपुरमा रहेर लामो समय देखि बिरामीहरुको सेवामा अहोरात्र खटिनु हुने डा.सुबास कुमार चौधरी चन्द्रपुर बासिहरु माझमा परिचित नाम हो वहाको चन्द्रपुर हस्पिटल प्रा.लि.ले संचारकर्मी फणिदेव महतलाई आर्थिक सहयोग गरेको छ । आज एक कार्यक्रमका वीच संचारकर्मी फणिदेव महतलाई नगद ५० हजार सहित आजीवन चन्द्रपुर हस्पिटल प्रा.लि.बाट उपलब्ध हुने सेवा निशुल्क प्रदान […]
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका -४ झ्याडीमा ३ दिने निशुल्क स्वास्थ्य शिबिर सुरु भएको छ ।आज एक कार्यक्रमका बिच पालिका अध्यक्ष वज्रध्वज वाइबाले स्वास्थ्य शिविरको उद्घाटन गर्नुभएको हो । वडा नम्बर ४ स्थित महेन्द्रझ्याडी स्वास्थ्य चौकीमा कारितास नेपालको आयोजना तथा हरिहरपुरगढी गाउँपालिकाको समन्वय र जानकी मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा शिविर सन्चालन भएको छ । कारितास […]
झनझने:सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं. ४ महेन्द्रझ्याडीमा तीन दिने वृहत स्वास्थ्य शिविर संचालन हुने भएको छ । कारितास नेपालको आयोजना र हरिहरपुरगढी गाउँपालिकाको समन्वयमा शिविर संचालन हुनभएको हो । शिविरमा जनरल मेडिसिन सेवा, स्त्रि तथा प्रसूति रोग सेवा, बालरोग सेवा, दन्तरोग सेवा, आँखा जाँच सेवा, हाडजोर्नि सम्बन्धि सेवा, छाला रोग, नाक कान घाँटी, प्रयोगशाला सेवा, […]
सिन्धुली हरिहरपुरगढी गाउपालिका वडा नम्बर १ बसेरीमा हावाहुरी, बर्षाद सहित चट्याङ पर्दा ३ जना घाइते भएका छन् । साझ ५ बजे प्रहरी चौकी हरीहरपुरगढीमा खबर प्राप्त हुनसाथ तत्काल प्र.स.नि. समसुदिन अंसारीको कमाण्ड्मा टोली खटि घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।घाइतेहरु हरिहरपुरगढी -१ बसेरी बर्ष ५२ कि सुकुमाया मोक्तान गम्भीर अबस्था भएकोले […]
सिन्धुलीको हरिहरपुरगढी -८ पान्तलेमा निशुल्क आखा शिबिर सम्पन्न भएको छ। रोटरी क्लब अफ हेटौडा ,रोट्राक क्लब अफ हेटौडा ,सामुदायिक आखा अस्पताल हेटौडा ,रोटरी क्लब अफ तास्मनिया मिस्टर डेबिड याक्सलिको सहयोगमा तथा स्थानिय आयोजक पाटन देबी मिडिया प्रालिको आयोजनामा क्यानेश्वर माबि पान्तलेमा निशुल्क आखा शिबिर सम्पन्न भएको हो। सामुदायिक आखा अस्पताल हेटौडाका डाक्टरद्वारा शिबिरमा १३४ जनाको […]
सिन्धुली: पाँचौ संस्करणको हरिहरपुरगढी गाउँपालिकास्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिता अन्तर्गत मंग्लवार ३ खेल सम्पन्न भएको छ। हरिहरपुरगढी-२ स्थित चैनपुर मैदानमा महिलातर्फ १ खेल र पुरुषतर्फ २ खेल सम्पन्न भएको हो । मंगलवार बिहान भएको पुरुषतर्फको खेलमा वडा नम्बर ८ ले ७ लाई ३-० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । ८ नम्बरको जीतमा दिपेश थिङ, […]
विश्व क्यान्सर दिवस’ को अवसर पारेर आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान सुरु भएको छ । हहिरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाईबा र प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकराले वडा नम्बर ३ स्थित हरिहरपुर मावि घण्टे खोप केन्द्रमा खटिएका स्वास्थ्यकर्मीहरुलाई एक औपचारिक कार्यक्रमका बिच स्वास्थ्य सामाग्री हस्तानतरण गरेर अभियानको सुरुवात गर्नुभएको छ । गाउँपालिकाका […]
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ५ स्थित बोटेनीमा अनुग्रह सामुदायिक विकास नेपाल (जिसिडीयन) को आयोजनामा हाडजोर्नी तथा नसा सम्बन्धी एक दिने निशुल्क स्वास्थ्य शिविर सन्चालन गरिएको छ । शिविर हरिहरपुरगढी गाउँपालिका ५ नम्बर वडाका अध्यक्ष साईला लामाको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, स्वास्थ्य शाखा प्रमुख मनोज कुमार सुयाल,शिक्षा शाखा प्रमुख रामेश्वर पुडाशैनी, […]
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा संघिय विशेष कार्यक्रम अन्र्तगत सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य सेवाको सुनिश्चतता सम्बन्धी वडा स्तरीय पैरवी गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।हरिहरपुरगढी गाउँपालिकाका उपाध्यक्ष चेख बहादुर थिङको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकराको उपस्थितीमा जनस्वास्थ्य कार्यालय सिन्धुलीले एक दिने पैरवी गोष्ठी कार्यक्रमको आयोजना गरेको थियो । गाउँपालिकाका उपाध्यक्ष चेख बहादुर थिङले […]