तामाङ गजल सत्यमान मोक्तान जम्बुलिङ्ला क्योङ्नोन तामाङ रेगे छोरोवाला काई थोसी तामाङ बेनन छ्यापडिक्सी ब्राईले काबा गङ बोसि लिच्छला लिच्छन याङ तजि चु ताम तिता अगोबा हाई ह्युल्साला ज्यो ज्यो आले नाना आङा हाउले क्योङ्नोन गि तसि ब्राई ज्याबा जेबा गे लसिमाम तोरतोर गोङ्मा ल्हेतोला याङ-याङ तामाङ डिक्सिमाम ह्याङलन ह्युल्सा ह्सोतोला ह्युल्साला बेनन तामाङसे तामाङ […]
लीलाराज दाहाल,वागमती ११, कर्मैया, सर्लाहीबिहानैको रापिलो घाम ! २०८१ साल चैत्र १७ गते आइतबारको दिन बिहानै चाउवेन बुढाथोकी र मोतीलाल बोट वार्तालापमा ब्यस्त थिए ! वार्ताको बिषय थियो घुम्न जाने स्थानको छनौट ! हामी सर्लाही जिल्लाको उत्तर पश्चिमी नगरपालिका वागमतीका बासिन्दा ! हाम्रो गाउँदेखि सिधा उत्तरमा सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका पर्छ ! त्यही गाउँपालिकाको कुनै स्थानमा यात्रा […]
बागमती – बर्जरपेन्ट्स प्रा.लि.ले ६५ हजार बराबरको सहयोग गरेको छ।बागमती गाउँपालिकाको नब निर्मित सहिद स्मृति रंगशालामा रंग रोगनको लागि बर्जर पेन्टसले सहयोग गरेको हो। मोफसलकै उत्कृष्ट बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता मा ए डिभिजनका ७, मोफसलका ३ टिमको सहभागिता रहेको प्रतियोगिता बागमती गाउँपालिका–४ झुरझुरेस्थित सहिद स्मृति रंगशालामा हुदै छ। बागमती गाउँपालिकाको आर्थिक सहयोग र बागमती […]
ए मेरो चस्मामैले किनेको अनि मैले लाएकोमेरै आफ्नो चस्मा ।न मेरो अनुहारमा सुहाएको छन मेरो कानमा अडिएको राम्रो संगबाहिर हेर्छु सबै अर्कै देख्छुघरी घरी आखै बन्द पार्ने मेरो चस्माए मेरो चस्मा …….न अरुलाई राम्रो देख्छुबेलाबेला आफैलाई झुक्याउने मेरो चस्मादुई संगै बसेनी शंका गर्छ मेरो चस्माएउटै बाटो हिनेनी शंका गर्छ मेरो चस्माकहिले त निकालेर फालुफालु लाग्छ […]
आऊ ऊ त्यो पारी डाँडाको टुप्पोमा बसेरआकशको ताराहरुलाई नियालौँकरोडौं छन तै पनि सबै चम्किरहन्छन। झर्णाहरु मुहानदेखि जमिनसम्म छ्याङ छ्याङ गर्दै झर्छनसयौं पातपतिङ्गर ,पत्थरहरुलाई छुँदै बग्छनतै पनि झण त्यो शुद्ध ,कञ्चन भएर निस्कन्छन। कोईलीले कुहुँ कुहुँ गर्दा किन आहा लाग्छ ?कागले काग काग गर्दा किन बिरक्तिएर आउँछ ?यो पारिलो घाममा माँहुरी किन भुनभुनाएको ?आजकाल मान्छेले मान्छेलाई […]
मुक्तक १ चित्त नबुझे भन्दिए हुन्थ्याे मेरै सामू आएरबिना सित्ति नबस्नू अरूकाे खिल्ली उडाएरजस पाउदैन रहेछ राम्राे काम गर्नेले यहाँगल्ती गर्याै आमा स्वार्थी संसारमा जन्माएर । मुक्तक २ साहुकाे ऋण तिर्न नपाई अर्काे ऋण थपिएछजिन्दगीले पनि के सम्झेर यसरि दु:ख दिएछभनीदेउ न भगवान कति छन् दु:खका दिनहरूतनावकाे कराैँतिले मन-मस्तिष्क रेटिएछ । मुक्तक ३ ऋणकाे भारिले […]
तिमिले उठ भन्यौ म उठेहिड भन्यौ हिडेतिमिले मलाई उठ भन्दामेरो घर पनि उठ्न पर्थ्यो,चल्न पर्थ्यो। मैले देखाउछु भनेको छैनदेखाउदै हिडेको पनि छैन।बस त्यो त मेरो एउटा कर्म थियो।आफै हेरेर अहिले चिन्न सकिन भन्दैछ। म आफैं उठिसकेर तिमिले उठाउछु भन्नुबितिसकेर मकैमा मल हाल्नु जस्तै हो।हालिन्छ तर फल दिदैन। मलाई बोट सम्झिनुबितिसकेर मल हालेको एउटा बोट। हो […]