Skip to content

सिन्धुलिमा ट्याक्टर दुर्घटना दिनेश काफ्लेको मृत्यु

सिन्धुलिमा ट्याक्टर दुर्घटना दिनेश काफ्लेको मृत्यु
प्रकाशित:
शब्दको आकार

सिन्धुलीमा फिक्कलमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा फिक्कल गाउँपालिका-५ का ३० वर्षीय दिनेश काफ्ले रहेका छन् ।कमलामाई नगरपालिका-३ सोलाभन्झ्याङ तुफान डाँडास्थित भित्र सडकमा बुधबार राति ११ बजे प्र२-०३-००१ त४११३ नम्बरको सिमेन्ट र रड बोकेको ट्याक्टर दुर्घटना भएको थियो ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts