Skip to content

सिन्धुलिमा एक जना महिला मृत फेला

सिन्धुलिमा एक जना महिला मृत फेला
The dead man's body. Focus on hand
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको तीनपाटन एक जना महिलाको शव फेला परेको छ । तीनपाटन नगरपालिका–४ बालाजोरगाउँमा सोही ठाउँकी ४२ वर्षीय खडकमाया भुजेलको शव फेला परेको प्रहरीले जनाएको छ ।

बुधबार राति साढे ९ बजे पाखाबारीमा शव फेला परेको खबर पाएपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा खडकमाया गत २० गतेदेखि बेपत्ता भएको खुलेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टम गरी परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts