Skip to content

काठमाडौँको कोटेश्वरमा प्रदर्शनमा  सविन महर्जनको गोली लागेर मृत्यु

काठमाडौँको कोटेश्वरमा प्रदर्शनमा  सविन महर्जनको गोली लागेर मृत्यु
प्रकाशित:
शब्दको आकार

काठमाडौं । काठमाडौँको कोटेश्वरमा प्रदर्शनमा उत्रिएका एक प्रदर्शनकारीको मृत्यु भएको छ।

शुक्रबार राजावादी आन्दोलनका क्रममा भएको झडपपछि प्रहरीले हानेको गोली लागेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts