Skip to content

हरिहरपुरगढीमा भरुवा बन्दुक फेला

हरिहरपुरगढीमा भरुवा बन्दुक फेला
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–६, चायाचुटीस्थित खोलामा प्रहरीले बेवारिसे अवस्थामा प्लास्टिकमा बेरिएको एक थान भरुवा बन्दुक फेला पारेको छ।

आइतबार बिहान करिब ११ः३० बजेको समयमा जिल्लाकोे हरिहरपुरगढी प्रहरी चौकी महेन्द्रझ्याडीबाट खटिएको सहायक प्रहरी निरीक्षक नवराज महतको गस्ती टोलीले बन्दुक बरामद गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

विशाल राज राई
Author
विशाल राज राई
लेखक विशाल राज राई विगत १७ वर्ष देखि मिडिया क्षेत्रमा आवद्ध हुनुहुन्छ ।

Comments

6 Comments

Kendra3532 3 months ago
Marian475 3 months ago
Rodney3285 3 months ago
Brody2235 2 months ago
cxbet 1 month ago

[8724]cxbet Official Login | বাংলাদেশে সেরা অনলাইন ক্যাসিনো ও অ্যাপ,cxbet অ্যাপ ডাউনলোড করে উপভোগ করুন সেরা অনলাইন স্লট গেম এবং দ্রুত টাকা তোলার সুবিধা। আজই লগইন করে আপনার অভিজ্ঞতা শুরু করুন। visit: cxbet

Hermione2303 1 month ago

Related Posts