मेरो पत्र Logo
मेरो पत्र Logo
सेयर गर्नुहोस्:

हरिहरपुरगढीको हाक्पारामा पहिरोले बाटो अबरुद्ध,बाटो खुलाउने प्रयास हुदै

Mero Patra
मेरो पत्र
ad
हरिहरपुरगढीको हाक्पारामा पहिरोले बाटो अबरुद्ध,बाटो खुलाउने प्रयास हुदै
adad

हिजो राती देखि परेको अविरल बर्षाको कारण मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका -४ हाक्पारामा लेदो ,ढुंगा सहितको पहिरोले बाटो अबरुद्ध भएको छ। माथि भिरबाट करिब ५० मिटर पहिरो खसेर बाटो अबरुद्ध भएको हो। कालिका कन्स्ट्रक्सनको सहयोगमा चितवनबाट उपकरण मगाई पहिरो हटाउने पहल भैरहेको र पहिरो भएको स्थान सम्म आउदै गरेको ४ नम्बर वडा अध्यक्ष कमल कुमार राईले जानकारी दिनुभयो । बाटो अबरुद्ध भएपछी सवारी साधन आवागमन बन्द भएको छ।

ad