Skip to content

म्युजिक भिडियोका वन म्यान आर्मी अर्पण

म्युजिक भिडियोका वन म्यान आर्मी अर्पण
प्रकाशित:
शब्दको आकार

अहिले गीत सुन्ने संगै त्यो भन्दा बढी गीतको भिडियो हेर्नेको जमात धेरै छ त्यसैले गीत संगै म्युजिक भिडियो पनि निर्माण गर्नुपर्ने अपरिहार्य छ।
नेपालि गीत संगीतको भिडियो निर्माण कार्यमा पोख्त व्यक्ति हुन् फराज अर्पण , उनि वन म्यान आर्मी जस्तै भिडियो छायांकन ,सम्पादन ,निर्देशन पनि गर्छन अनि तिनै विधामा पोख्त पनि छन्।
अर्पणले ३०० भन्दा बढी भिडियोमा कुशलता देखाई सकेका छन् ,उनको काम प्रति लगाब तथा मेहनतले विभिन्न अवार्डबाट समेत सम्मानित तथा पुरस्कृत भैसकेका छन्। नेपालका चर्चित गायक ,गायिका तथा मोडल संग काम गरिसकेका अर्पण अहिले युकेमा बस्दै आइरहेका छन्।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts