back to top

नेपालि सांगीतिक क्षेत्रमा चम्किदै सिम्रन परियार

Advertisementspot_img
spot_img

गीतसङ्गीत क्षेत्रमा अहिलेको चर्चित नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत सम्म रेकर्ड गर्ने गर्छिन र अधिकांश गीतले चर्चा पनि कमाएको छ ।

उनले गाएको मुटुमै घाउ छ’, ‘ए साइँला परेली भित्र’, ‘पानी परेको’ छमक छमक पाउजु ,काजल बन्नु है ,रुमाल फाट्यो नि ,चुरी छमछम ,उसलाई पाउन २’लगायतका गीत चर्चामा छन् । बागलुङ नगरपालिका–६ तिनतलेकी परियार विद्यामन्दिर माध्यमिक विद्यालयबाट कक्षा १२ को परिक्षा दिएकी पनि छिन।

कक्षा पाँच पढ्दादेखि नै गीत गाउन सुरु गरेको परियारलाई सुरुवाती समयमा संचारकर्मी भोजराज थापाको सहयोगमा गीत रेकर्ड गरेकी थिइन । केही अघिसम्म गाउँघरमै सीमित उनको चर्चामा अहिले संसारै भरिका नेपालि भाषीमा चिरपरिचित भैसकेको छ।

उनले गायन क्षेत्रमा छोटो समयमै थर्ड नेसनल म्युजिक अवार्ड २०८० न्यु बेस्ट बेस्ट मोर्डन सिङ्गर र नेसनल आइकोनिक म्युजिक अवार्ड २०२४ न्यु आर्टिस्ट अफ द इयरको सागीतिक दुई वडा अवार्ड पनि पाइसकेकी छिन्

spot_img
Advertisementspot_img

Leave a Reply

सम्बन्धित समाचारहरू
spot_img
Advertisementspot_img

ताजा खबर

Advertisementspot_img
Advertisementspot_img