Skip to content

मरिण गाउँपालिकाको वडा नं.२ रातमाटामा उन्नत जातको बाख्राको पाठी वितरण

मरिण गाउँपालिकाको वडा नं.२ रातमाटामा उन्नत जातको बाख्राको पाठी वितरण
प्रकाशित:
शब्दको आकार

सिन्धुली ,जेठ १७:मरिण गाउँपालिकाले वडा नं.२ रातमाटामा उन्नत जातको बाख्राको पाठी वितरण गरेको छ। गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत पालिकाले गाउँपालिका वडा नं.२ रातमाटामा ९ जना उद्यमीहरुलाई २/२ वटा उन्नत जातको बाख्राको पाठी बितरण गरेको हो

मरिण गाउँपालिका गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष कमल बहादुर आले मगर ,गाउँपालिकाका उपाध्यक्ष श्री विमला माझी प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले किसानहरुलाई उन्नत जातको बाख्राको पाठी वितरण गर्नुभएको थियो।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts