Skip to content

मकवानपुरको ईन्द्रसरोवर बाघखोरमा करेन्ट लागेर एकको मृत्यु

मकवानपुरको ईन्द्रसरोवर बाघखोरमा करेन्ट लागेर एकको मृत्यु
The dead man's body. Focus on hand
प्रकाशित:
शब्दको आकार

हेटौडा ,जेठ १६ :मकवानपुरको ईन्द्रसरोवर ५ बाघखोरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। दिउसो ३ बजेको समयमा रोड निर्माणको लागि खडा गरेको अमर कन्ट्रक्सनको बाघखोर क्रसरमा स्थानिय राकेश रुम्बाको छोरा मानसिक सन्तुलन ठिक नभएको बर्ष १३ को रोहित रुम्बा क्रसरमा रहेको ट्रान्समिटरको तारमा छुन जाँदा अचानक करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । पोस्ट मार्टमको लागि टिचिङ अस्पताल काठमाडौ पठाईएको प्रहरीले बताएको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts