Skip to content

सिन्धुलीमा नेपाल टेलिकमको टावरमा कुकर बम बिस्फोट

सिन्धुलीमा नेपाल टेलिकमको टावरमा कुकर बम बिस्फोट
प्रकाशित:
शब्दको आकार

सिन्धुली चैत्र २ गते :सिन्धुलिको सुनकोसी गाउपालिका १ दुम्जा स्थित बिपीपार्क नजिकमा रहेको नेपाल टेलिकमको टावरमा आज बिहान शक्तिशाली बम बिस्फोट भएको छ।
आज बिहान तीन बजेको समयमा बिस्फोट भएको हो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार अपरिचित समुहले टावर रहेको कम्पाउण्ड भित्रको झ्यालमा कुकर बम बिस्फोट गराइएको छ।
टावरको कम्पाउण्ड भित्र दुइओटा पेट्रोलको पनि फेला परेको छ भने पिपुल्स लिब्रेसन आर्मी /जनमुक्ती सेना नामक पर्चा फेला परेको तथा थप अनुसन्धान भैरहेको भैरहेको सिन्धुली जिल्ला प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक चिरन्जिबी दाहालले बताउनु भएको छ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts