Skip to content

काठमाडौँमा राजावादी प्रदर्शनमा कमल थापा पक्राउ

काठमाडौँमा राजावादी प्रदर्शनमा कमल थापा पक्राउ
प्रकाशित:
शब्दको आकार

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन्। राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन्।
प्रदर्शनका क्रममा राजाको पक्षमा र सरकारको विरोधमा नाराबाजी गरिएको थियो ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts