Skip to content

क्रिकेटर सन्दीप लामिछाने बलात्कारको आरोपमा दोषी ठहर

क्रिकेटर सन्दीप लामिछाने बलात्कारको आरोपमा दोषी ठहर
प्रकाशित:
शब्दको आकार

काठमाडौ

क्रिकेटर सन्दीप लामिछाने बलात्कारको आरोपमा दोषी ठहर भएका छन् |काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोपमा दोषी ठहर गरेको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई दोषी ठहर गरेको हो ।न्यायाधीश ढकालले सजायको लागि पेश गर्न आदेश दिएका छन् ।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts