Skip to content

ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा २ जनाको मृत्यु

ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा २ जनाको मृत्यु
प्रकाशित:
शब्दको आकार

कोरिया जान रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नसकेका युवाले गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ ।

ललितपुरको बालकुमारीमा शुक्रबार भएको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखका २३ वर्षीय सुजन रावत र डोटीका २२ वर्षीय वीरेन्द्र शाह रहेको सरकारी पत्रिका गोरखापत्रले जनाएको छ ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts