Skip to content

निजगढमा बस पल्टिदा ३६ घाइते

निजगढमा बस पल्टिदा ३६ घाइते
प्रकाशित:
शब्दको आकार

बारा,१९ कार्तिक - रोशन गहतराज

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढ-९ मा एउटा यात्रुवाहक बस पल्टेको छ। आज दिउँसो २ बजे  जनकपुरबाट नारायणगढ तर्फ जान लागेको हेमा सुपर डिलक्स  बस साईकलयात्रीलाई बचाउन खोज्दा पल्टिएको प्रहरिले जनाएको छ। बसमा सवार ३६ जना घाइते भएका बसका सहचालकलाई उधृत गर्दै निजगढ ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमित कुश्वाहले जानकारी दिएका छ्न्। घाईतेहरुलाई निजगढस्थित विभिन्न अस्पतालमा लगिएको र दुईजनालाई भने अन्यत्रै रिफर गरिएको कुश्वाहले बताएका छन्। थप विवरण आउन बाँकी रहेको प्रहरिले जनाएको छ  ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts