Skip to content

मकवानपुरको बागमतिमा पहिरोले घर भत्किदा एक महिलाको मृत्यु

मकवानपुरको बागमतिमा पहिरोले घर भत्किदा एक महिलाको मृत्यु
प्रकाशित:
शब्दको आकार

अविरल बर्षाको कारण पहिरोमा परि हिजो राती शुक्रबार मकवानपुरको बागमती गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । घर माथिबाट पहिरो खसी घर पुरिएको प्रहरीलाई आज १२ गते स्थानिय मार्फत प्रहरीमा जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बागमती -३ सुक्खा सल्यनी स्थित रहर सिंह थिङको छोरी अन्दाजी २० बर्षकी फुलमाया थिङ घर भत्किएर घरले थिचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts