Skip to content

सुनकोशीले सिन्धुली-रामेछाप जोड्ने खुर्कोट पुल बगायो

सुनकोशीले सिन्धुली-रामेछाप जोड्ने खुर्कोट पुल बगायो
प्रकाशित:
शब्दको आकार

अबरल परेको बर्षाले रामेछाप र सिन्धुली जोड्ने पुल सुनकोशी नदीले सिन्धुलीको खुर्कोट पुल बगाएको छ । शनिबार बिहान गोलन्जोर गाउँपालिकास्थित खुर्कोट पुल बगेपछि सिन्धुली रामेछापको सम्पर्क टुटेको छ ।
अहिले सुनकोकोशीको जलसतह बढ्दो क्रममा रहेकाले नदि तटीय क्षेत्र जोखिममा परेका छन् ।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts