Skip to content

हरिहरपुरगढीमा युबा तथा खेलकुद बिकास समितिको कार्यालय उद्घाटन

हरिहरपुरगढीमा युबा तथा खेलकुद बिकास समितिको कार्यालय उद्घाटन
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा युबा तथा खेलकुद बिकास समितीको कार्यालय उद्घाटन गरिएको छ।

पालिकाकै परिसरमा रहेको भवनको एक कोठामा कार्यालय स्थापना गरि पालिका अध्यक्ष बज्रध्वज वाईबाले रिबन काटी कार्यालयको उद्घाटन गर्नुभएको थियो साथै खेलकुदका पदाघिकारीलाई खादा ओढाएर कार्यालयमा स्वागत गर्नुभयो ।

पालिकाकै परिसरमा रहेको भवनको एक कोठामा कार्यालय स्थापना गरि पालिका अध्यक्ष बज्रध्वज वाईबाको हातबाट रिबन काटी कार्यालयको उद्घाटन गरिएको थियो साथै खेलकुदका पदाघिकारीलाई खादा ओढाएर कार्यालयमा स्वागत गर्नुभयो ।

उद्घाटन समारोहमा बोल्नुहुदै वहाले पालिकाले खेलकुदमा प्रगती गर्दै गएको र आबश्यक बजेट र पुर्बाधारको लागि कहा कता धाउनुपर्ने त्यो सबै गर्ने प्रतिबद्दता दिनुभयो त्यस्तै जिल्ला स्तरिय रास्ट्रपति रनिङ शिल्ड र प्रथम सिन्धुली खेलकुद महोत्सबमा पालिकाले गरेको प्रगतीको प्रसङ्सा गर्नुभयो ।

कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र कुमार पैकारा लगायत, कर्मचारीहरु , खेलकुद समितीका पदाघिकारी स्थानिय युबाहरुको उपस्थिती रहेको थियो ।कार्यक्रमको सभाध्यक्षता युबा तथा खेलकुद बिकास समितीका अध्यक्ष लक्ष्मी बहादुर राई हिमालले गर्नुभएको थियो ।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts