Skip to content

चितवनको सिमलतालमा एउटा ट्रक त्रिशूली नदी किनारमा खस्यो

चितवनको सिमलतालमा एउटा ट्रक त्रिशूली नदी किनारमा खस्यो
प्रकाशित:
शब्दको आकार

मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको सिमलतालमा एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालका अनुसार अनुसार ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको हो ।बिस्तृत विवरण आउन बाकि छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts