Skip to content

पेट्रोल,डिजल र मट्टीतेलको मूल्य घट्यो

पेट्रोल,डिजल र मट्टीतेलको मूल्य घट्यो
प्रकाशित:
शब्दको आकार

नेपाल आयल निगमले पेट्रोल,डिजल,मट्टीतेलको मुल्य घटाएको छ । आइतबार बसेको निगमको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।नयाँ मूल्य कायम भए संगै अब चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ र डिजल तथा मट्टीतेल प्रतिलिटर १४६ कायम भएको छ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts