Skip to content

सिन्धुलीको तिनपाटन आम्बोटेमा एक गाईगोठमा आगलागी

सिन्धुलीको तिनपाटन आम्बोटेमा एक गाईगोठमा आगलागी
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको तिनपाटन गाउँपालिका ५ आम्बोटेमा एक गाईगोठमा आगलागी भएको छ। बुधबार स्थानिय कर्ण माया राना मगरको फुसको छानो काठको खामो भएको एक पाखे गाई गोठमा खोले पकाउने क्रममा अचानक गोठमा आगो सल्कन गई आगलागी हुँदा उक्त गोठ र भित्र बाधेको २ वटा बाख्रा जली नष्ट भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उक्त आगलागीबाट अन्दाजी एक लाख बराबरको क्षति भएको तथा कुनै पनि मानबिय क्षति नभएको प्रहरीले जनाएको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts