असार १६ :नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरि इन्धनको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोल लिटरमा २ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ बढाइएको हो । त्यस्तै हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।यस अघि पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको थियो।
नेपाल आयल निगमले पेट्रोल डिजेलको मूल्य बढायो

प्रकाशित:
शब्दको आकार

अपडेट भएको:


