Skip to content

राक्सिराङमा सुतेको बेला चट्याङ लागेर एकको मृत्युु

राक्सिराङमा सुतेको बेला चट्याङ लागेर एकको मृत्युु
प्रकाशित:
शब्दको आकार


हेटौंडा ,असार ३ मकवानपुरको राक्सिराङ गाउँपालिकामा आज बिहान चट्याङ लागेर एकको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिकामा २ थुम्की बस्ने ४५ बर्षका बिर बहादुर प्रजा आफ्नै घरमा सुतिरहेको अबस्थामा अचानक चट्याङ लाग्न गई घाईते भई उपचारको लागि हेटौडा अस्पताल ल्याइएको थियो । अस्पतालका डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । थप अनुसन्धान भैरहेको प्रहरी जनाएको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts