मेरो पत्र Logo

सिन्धुलीको दुधौली कमला नदीको किनारमा एक महिलाको बेबारिसे लाश फेला

Mero Patra
मेरो पत्र
ad
सिन्धुलीको दुधौली कमला नदीको किनारमा एक महिलाको बेबारिसे लाश फेला
adad

सिन्धुली ,जेठ १: सिन्धुलीको दुधौली नगरपालिका ११ मरघट्टीको कमला नदीको किनारमा आज दिउसो एक महिलाको बेबारिसे लाश फेला परेको छ। अन्दाजी ४०/४५ बर्षकी नाम ,थर ,ठेगाना महिलाको लाश सडेगलेको अबस्थामा फेला परेको सिन्धुली जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायव उपरीक्षक अनिल कुमार खड्काले बताउनु भएको छ ।
प्रारम्भिक अनुसन्धान पश्चात लास पोष्टमार्टमको लागि शब नगर अस्पताल सिर्थौली पठाईएको नायव उपरीक्षक खड्काले बताउनु भएको छ।

सेयर गर्नुहोस्:
adad