मेरो पत्र Logo

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाई पाए

Mero Patra
मेरो पत्र
ad
क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाई पाए
adad

नेपाली क्रिकेटर सन्दीप लामिछानेले जबरजस्ती करणीको मुद्दामा आज सफाई पाएका छन् ।

उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिएका छन् ।

सेयर गर्नुहोस्: