Skip to content

फोटोग्राफिमा पोख्त रबिन कटुवाल

फोटोग्राफिमा पोख्त रबिन कटुवाल
प्रकाशित:
शब्दको आकार

खोताङ्ग जिल्लाको जलेस्वरिमा जन्मेका रबिन कटुवाल फोटोग्राफिको अहिलेको चर्चित नाम हो। सानै देखि क्यामेरा प्रति रुचि राख्ने उनले राम्रो फोटो पोस्टकार्ड फेला पारे संकलन गर्ने गर्थे क्यामेराले खिचेको फोटो कसरि खिचेको होला आफु पनि क्यामेरा छुन हेर्न चलाउन पाए हुन्थ्यो भन्ने उनको मनमा हुन्थ्यो।
अन्तत उनि एस एलसी पछि काठमाडौँ आएपछि फोटोग्राफीको संसारमा उनको प्रवेश भयो,उनले सुरु सुरुमा सिक्ने क्रममा आफ्नै साथिहरुको फोटो खिच्ने देखाउने गर्थे ,ब्यबसायिक रुपले २०७५ सालदेखि उनि फोटोग्राफी पेशामा आबद्द छन् उनि कुशल फोटो ग्राफर संगै भिडियोग्राफर पनि हुन् ,उनले धेरै म्युजिक भिडियो ,टेलिसिरियलमा आफ्नो कौशलता देखाई सकेका छन्।
हाल काठमाडौँमा बस्दै आएका उनले पर्ब ,उत्सब ,मोडेल फोटोसुट तथा सभा सम्मेलन कार्यक्रममा फोटो खिच्ने काम गर्छन ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts