मेरो पत्र Logo

मनहरी खोलामा नुहाउने क्रममा डुबेर एकको मृत्यु

लेखक
मेरो पत्र
ad
मनहरी खोलामा नुहाउने क्रममा डुबेर एकको मृत्यु
adad

हेटौडा ,बैशाख १३ :मकवानपुरमाको मनहरी खोलामा डुबेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्वर ७, बस्ने ३३ वर्षीय शेखर थापा रहेका छन् ।

आज दिउँसो १ बजेको समयमा खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको र मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि हेटौँडा अस्पतालमा ल्याईएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

सेयर गर्नुहोस्: