Skip to content

एमालेको ८ औ जिल्ला अधिबेसनको लागि हरिहरपुरगढीको प्रतिनिधि छनौट सम्पन्न

एमालेको ८ औ जिल्ला अधिबेसनको लागि हरिहरपुरगढीको प्रतिनिधि छनौट सम्पन्न
प्रकाशित:
शब्दको आकार

हरिहरपुरगढी,चैत्र १८ : नेकपा एमाले सिन्धुलीको ८ औँ जिल्ला अधिबेशन यहि चैत २८/२९ सिन्धुली माडीमा हुँदैछ। जिल्लाको ७९ वटै वडामा एकसाथ आज १८ गते प्रत्येक वडाहरुमा प्रतिनिधि छनौट गर्ने क्रममा ३६८ जना संगठित सदस्य रहेको हरिहरपुरगढी गाउँपालिकामा पनि सर्बसम्मत प्रतिनिधि छनौट भएको छ।
जस अन्तर्गत १ नं वडामा सुशील घिसिङ ,दिपेन्द्र बल,रामबहादुर भोलन,इन्द्रबहादुर थिङ(अनमोल),टंकबहादुर घिसिङ ,चक्रबहादुर स्याङबा
मायावती घलान,हिरामायाँ भोलन,शान्तिमायाँ रुम्बा,त्यस्तै २ नं वडाबाट शरण राई,रत्नबहादुर राई ३ नं वडाबाट सत्यमान मोक्तान ,शुक्र दुरुङ्च्याङ ४ नं वडाबाट मानबहादुर वाइबा,शेरबहादुर राई,मेघराज राई,सुबर्ण जंग राई,ठुलीमायाँ अस्तानी,५ नं वडाबाट तुलबहादुर माझी
देबकृष्ण राई,लिलराज भोलन,धनबहादुर आले,मंगलीमायाँ वाईबा वडा नं ६ सुमन लामा वडा नं ७
मदन स्याङ्ग्तान वडा नं ८ कर्ण लामा रहेका छन् यसैगरी दलित १० जना रहेको यस पालिकामा दलित क्लस्टर तर्फको प्रतिनिधि भोलि १९ गते बैठक बसि सर्बसम्मत नाम टुङ्गाउने हरिहरपुरगढी एमाले गाउ कमिटि सचिब सत्यमान मोक्तानले जनाएका छन्।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts