Skip to content

दक्षिण अफ्रिकामा बस दुर्घटना ४५ जनाको मृत्यु, एक बर्षीया बालिकाको जिवितै उद्धार

दक्षिण अफ्रिकामा बस दुर्घटना ४५ जनाको मृत्यु, एक बर्षीया बालिकाको जिवितै उद्धार
प्रकाशित:
शब्दको आकार

दक्षिण अफ्रिकामा एउटा बस पुलबाट ५० मिटर तल चट्टानमा खस्दा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक आठ वर्षीया बालिका जीवित भेटिएकी छन् । उनको अवस्था गम्भीर रहेको र अहिले अस्पतालमा उपचार भइरहेको छ ।

बस उत्तरपूर्वी लिम्पोपो प्रान्तमा सडक किनारामा रहेको घुम्ती बारमा ठोक्किएर तल चट्टानमा खसेको थियो दुर्घटना पछि बसमा आगो लागेको थियो । यात्रुहरू बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया सहरमा इस्टर सेवाका लागि यात्रा गरिरहेका तीर्थयात्रीहरू थिए ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts