Skip to content

त्रिशुलीमा बस खस्यो ६ जनाको मृत्युु

त्रिशुलीमा बस खस्यो ६ जनाको मृत्युु
प्रकाशित:
शब्दको आकार

धादिङको गजुरी गलौदीस्थित सडकमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।कपिलवस्तुबाट काठमाडौं तर्फ जादै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको गजुरीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिनुभएको छ ।

अहिले सम्म बसमा ४० जना यात्रु फेला परेको र धेरैको सकुशल उद्धार गरिएको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धारका गरिरहेको छ ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts