Skip to content

हरिहरपुरगढीका करदाताले कर तिरेनन आयो नामावलि

हरिहरपुरगढीका करदाताले कर तिरेनन आयो नामावलि
प्रकाशित:
शब्दको आकार

करदाता कार्यालय सिन्धुलिले हरिहरपुरगढी गाउँपालिकामा ब्यबसाय गरि कर दाखिला नगर्नेको नामावली सहित सुचना प्रकाशित गरेको छ ।

हरिहरपुरगढी गाउँपालिका अन्तर्गतका करदाताहरुले हालसम्म आयविवरण पेश नगरेको र कर दाखिला नगरेकोले नन् फाईलर सुचिमा पर्नुभएको हुँदा समयमै कर विवरण पेश तथा कर दाखिला गरी थप जरिवाना, शुल्क र ब्याजबाट बच्नुहुन सूचित गरिन्छ , भन्दै सुचना प्रकाशित गरेको हो ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts