back to top

प्रसूति गृहबाट शिशु चोरी गर्नेको पहिचान खुल्यो

काठमाडौँको थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट शिशु चोरी गर्ने महिलाको पहिचान खुलेको छ । प्रहरीको अनुसन्धान अनुसार ति महिला दैलेखकी मनिषा सिंह हुन् उनैले बच्चा चोरी गरेकी थिइन् ।

428605220 721127846816408 6437943944649709274 n

विवाह गरेको लामो समय सम्म आफ्नो बच्चा नभएका कारण आफूले सन्तानको रहर पूरा गर्न शिशु चोरी गरेको उनले प्रहरीसँग बताएकी छन् । बच्चा चोरेर सन्तानकै रूपमा हुर्काउने योजना बनाएर प्रसूति गृह पुगेको बताएकी छिन ।

Image
spot_img

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचारहरू
- Advertisment -spot_img

ताजा खबर

spot_img
spot_img
spot_img