back to top

दाङको भालुबाङको पुलबाट राप्ति नदीमा बस खस्यो

दाङको राप्ती गाउँपालिका भालुबाङको पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खसेको छ ।

नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको आज राति साढे १० बजेतिर राप्ती नदीमा खसेको इलाका प्रहरी कार्यालय भलुवाङ्गले जनाएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Image
spot_img

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचारहरू
- Advertisment -spot_img

ताजा खबर

spot_img
spot_img
spot_img