back to top

हरिहरपुरगढीका युबा गीतकार विक्रमको शब्दमा टकटक ले हाप्प्पा

Advertisementspot_img
spot_img

टकटक ले हाप्पा बोलको गीतमा गायक सन्जिब घिसिङ र निर्मला घिसिङको आवाज रहेको छ भने सन्जिब घिसिङकै सङ्गीत रहेको छ त्यस्तै गीतलाई सानुबाबु घिसिङले एरेन्ज,मिक्स मास्टरिङ गरेका छन भने रोमन घलानले निर्माण गरेका हुन । सन्जीब घिसिङको युट्युब च्यानलबाट सार्बजिक भएको गीत फ्याफुल्ला नेपाल स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

विक्रम योन्जन सानैदेखी गीतलेख्ने रुचि थिए!उसको लेखेका शब्दमा सेलो गीत,र्याप गीत रहेको छ! थारेङ्ला यात्रा री ङ खाबा,सिन्धुली सोकन स्योङ, टीका बिन्धुली,आइ लभ यु कान्छी ,मिल्चे त्रीशुली,यम्बुला लभडाडा,मैच्याङ्दा चुई चुई ङोदोजी,थुप्रै गीतहरु बजारमा रहेको छ ! पहिलो शब्दको गीतचाही “थारेङ्ला यात्रा री” भन्ने फापरे सेलो रहेका छ्न

बिक्रमको शब्द तथा सन्जीव घिसिङ र कान्छी माया थोकरको आवाजमा रहेको गीत याम्बुल्ला लभ डाडा चर्चित भैसकेको छ,यो गीत पनि श्रोता दर्शकले मन पराउने बिश्वास रहेको बिक्रम योन्जनले बताएका छ्न ।

spot_img
Advertisementspot_img

Leave a Reply

सम्बन्धित समाचारहरू
spot_img
Advertisementspot_img

ताजा खबर

Advertisementspot_img
Advertisementspot_img