Skip to content

मकवानपुरको बागमती भैसेमा चट्याङ लागेर एकको मृत्यु एक घाइते

मकवानपुरको बागमती भैसेमा चट्याङ लागेर एकको मृत्यु एक घाइते
प्रकाशित:
शब्दको आकार

मकवानपुरको बागमती गाउँपालिका–१ भैसेमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मंगलबार साँझ करिब ६:३० बजे हावाहुरीसहित परेको चट्याङले माछा मारेर घर फर्किंदै गरेका ३२ बर्षका अजय पहरी र ३७ बर्षका उज्वल थोकर लाई लागेको थियो।
घाइते थोकरको हेटौडामा उपचार भइरहेको छ भने गम्भीर घाइते पहरीलाई उपचारका लागि लगिएको क्रममा राति ११:२५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

साझेदारी गर्नुहोस्

विशाल राज राई
Author
विशाल राज राई
लेखक विशाल राज राई विगत १७ वर्ष देखि मिडिया क्षेत्रमा आवद्ध हुनुहुन्छ ।

Comments

12 Comments

Erika92 5 months ago
Darby724 5 months ago
Tori2432 5 months ago
Amanda133 5 months ago
Teagan2202 5 months ago
Justin1064 5 months ago
Wyatt4184 5 months ago
Weston1605 5 months ago
Mario4065 5 months ago
Makayla3159 5 months ago
Herbert4869 5 months ago
Krista730 5 months ago

Related Posts