Skip to content

हरिहरपुरगढी झनझनेकि अपेक्षाको म्युजिक भिडियो सार्बजनिक ( भिडियो सहित )

हरिहरपुरगढी झनझनेकि अपेक्षाको म्युजिक भिडियो सार्बजनिक ( भिडियो सहित )
प्रकाशित:
शब्दको आकार

सिन्धुली हरिहरपुरगढी झनझनेकि नब मोडेल तथा कलाकार रचना राई ''अपेक्षा ''को म्युजिक भिडियो सार्बजनिक भएको छ। सानै देखि नृत्य तथा अभिनयमा चासो देखाउदै आएकी अपेक्षाको यो पहिलो भिडियो हो,भिडियोमा दिनेश तामाङ्ग संग अभिनय गरेकी छिन।


ओएसआर डिजीटलको अफिसियल युत्युबबाट सार्बजनिक भिडियोमा गायक रोशन बालुवा तथा अनुष्का मानन्धरको आवाज रहेको छ भने शब्द संगीत रोशन बालुवाकै रहेको छ। त्यसैगरि गीतलाई नरेन्द्र वियोगीले एरेन्ज मिक्स मास्टरिङ्ग गरेका छन् भने सबिर कार्कीले रेकर्ड गरेका हुन् ,गीत दि पिक स्टुडियोमा रेकर्डीङ्ग गरेको हो।
माया प्रेमको भाबलाई गीत,संगीत भिडियो मार्फत भरपुर दर्शाउन खोजिएको छ,मदन खड्काको निर्देशन रहेको भिडियोलाई राजेश घिमिरेले खिचेका हुन् भने बिकाश ज्ञवालीले सम्पादन तथा आर्या गुरुङ्गले शृंगारको जिम्मेबारी पुरा गरेको छिन। यो भिडियोवाट आफु धेरै नै उत्साहित रहेको र दर्शकले मन पराउने विश्वास रहेको अपेक्षाले बताएकी छिन।

https://www.youtube.com/watch?v=PUHLVDVYTOg
अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts