मेरो पत्र Logo

ताजा अपडेट

No latest news available
मेरो पत्र Logo
सेयर गर्नुहोस्:

ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा २ जनाको मृत्यु

Mero Patra
मेरो पत्र
ad
ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा २ जनाको मृत्यु
adad

कोरिया जान रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नसकेका युवाले गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ ।

ललितपुरको बालकुमारीमा शुक्रबार भएको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखका २३ वर्षीय सुजन रावत र डोटीका २२ वर्षीय वीरेन्द्र शाह रहेको सरकारी पत्रिका गोरखापत्रले जनाएको छ ।

ad