Skip to content

सिन्धुलीको दुधौलीमा कारको ठक्करबाट एक बालकको मृत्यु

सिन्धुलीको दुधौलीमा कारको ठक्करबाट एक बालकको मृत्यु
प्रकाशित:
शब्दको आकार


सिन्धुली दुधौली नगरपालिका वडा नम्बर ८ खोरभन्ज्याङ स्थित मदन भण्डारी राजमार्गमा आज बिहान ११;१५को समयमा कारले ठक्कर दिदा एक बालकको मृत्यु भएको छ।

कटारीबाट डकाहातर्फ आउदै गरेको BAB ०१८८ न. को कारले चिहानडाडा बस्ने गंगाराम सदाको छोरा अन्दाजी १० बर्षको मन्देश सदालाई ठक्कर दिएको सिन्धुलीको दुधौलीमा कारको ठक्कर बाट एक बालकको मृत्यु। दुर्घट्नामा सदाको बाँया खुट्टा टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको थियो उनलाई उपचारको लागि दुधौली नगर अस्पताल सिर्थौली पठाएकोमा मध्यान्ह १२.०५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुली जनाएको छ।

चालक संखुवासभा चैनपुर नगरपालिका १० का राम कुमार राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts