Skip to content

सिन्धुलीको हरिहरपुरगढी बडहरेमा चट्याङ पर्दा एक घाइते

सिन्धुलीको हरिहरपुरगढी बडहरेमा चट्याङ पर्दा एक घाइते
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ बडहरेमा चट्याङ पर्दा एक जना घाइते भएका छन।

आज दिउँसो ४ .४० बजे चट्याङ पर्दा घर नजिकै रहेका बडहरेका केनमसिं गोलेको छोरा बर्ष १९ का मनराज गोले घाईते भएका हुन ।

उनलाई स्थानिय हरिहरपुरगढी स्वास्थ्य चौकी जीतपुरमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि हेटौडा लगिएको उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts