मेरो पत्र Logo

ताजा अपडेट

No latest news available
मेरो पत्र Logo
सेयर गर्नुहोस्:

हरिहरपुरगढीको रतनपुरमा एकादशी मेला लाग्दै

Mero Patra
मेरो पत्र
ad
हरिहरपुरगढीको रतनपुरमा एकादशी मेला लाग्दै
adad

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका – २ रतनपुरमा कार्तिक २७ गते हरिबोधनी एकादशी मेला लाग्ने भएको छ ।

रतनदेबि हाट बजार ब्यबस्थापन समितिको आयोजनामा ठूलो एकादशीको अबसरमा मेला लाग्ने भएको हो ।

कार्यक्रममा चर्चित हास्यकलाकार तथा जादुगर राजेन्द्र गिरि”गुन्द्रुके”, मोडल डान्सर संगीता सुनार ,सबिता राना,

बिश्वको दोस्रो होचो ब्यक्त्ती मनोज गोर्खाली थापा,
कलाकार /डान्सर बाबुराम राई,मोडेल/कलाकार हिमाल गर्खाङ्ग राई,मोडल/कलाकार डि एन राई,गायक बिशाल राज राई ,
गायिका सरिता राई,कलाकार/ डान्सर अनिल राई,गायक टपेन्द्र राई ,गायक शिलास राई,मोडल/ कलाकार रेखा अस्तानी मगर, कमेडियन तुलसी राई , गायक सुमन राईको प्रस्तुती रहनेछ ।

कार्यक्रममा रमाईला खेल सङ्गै , एकल नृत्य प्रतियोगिता हुने प्रथम पुरस्कार रु. १००००, दृतिय पुरस्कार रु .५०००, तृतीय रु.३००० प्रदान गरिने तथा खानाका स्टलहरु हुने बजार ब्यबस्थापन समिती तथा मेला संयोजक रेमन राईले बताए ।

ad