Skip to content

डडेलधुरामा बस दुर्घटना ४ जनाको मृत्यु १२ घाइते

डडेलधुरामा बस दुर्घटना ४ जनाको मृत्यु १२ घाइते
प्रकाशित:
शब्दको आकार

कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चाैँडीका लागि सवार बस डडेलधुराको खसरेकाेखानमा गएराति दुर्घटनामा परेको छ ।

दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

पवनदुत यातायात प्रा.लि.को ना ८ ख १०७८ नम्बरको बस सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएकाे हो ।

दुर्घटनामा परी अरु १२ जना घाइते भएकाे प्रारम्भिक अनुमान प्रहरीको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

युभास श्रेष्ठ
Author
युभास श्रेष्ठ
लेखक मेरोपत्र डट्कमको मधेस प्रदेशको ब्युरो प्रमुख हुनुहुन्छ ।

Related Posts