मेरो पत्र Logo

ताजा अपडेट

No latest news available
मेरो पत्र Logo
सेयर गर्नुहोस्:

हरिहरपुरगढी दुर्घटना अपडेट :मृतक,घाइतेको पहिचान खुल्यो ,एक मृतक पहिचान हुन बाकि

Mero Patra
मेरो पत्र
ad
हरिहरपुरगढी दुर्घटना अपडेट :मृतक,घाइतेको पहिचान खुल्यो ,एक मृतक पहिचान हुन बाकि
adad

मदनभण्डारी राजमार्गमा सिन्धुली हरिहरपुरगढी ५ द्वारखोला पुलमा स्थित काठमाण्डौंबाट भोजपुर तर्फ जांदै गरेको बा.प्र. ०१-००६ ख ६७८५ नम्बरको बस आफै अनियन्त्रित भई सडकको पुलमा ठोक्किएर भएको दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छ।
मृतकहरु मध्ये एक जना भोजपुर हतुवागढी १ बस्ने २६ बर्षीय बुद्दिमान तामाङ ,अन्य मृतक पुरुषको पहिचान खुल्न सकेको छैन।
घाइतेहरुको विवरण तल राखिएको छ।

ad