Skip to content

निजगढमा श्रीमानले खुर्पाले प्रहार गर्दा श्रीमतीको मृत्यु

निजगढमा श्रीमानले खुर्पाले प्रहार गर्दा श्रीमतीको मृत्यु
प्रकाशित:
शब्दको आकार

बाराको निजगढमा भमरा टोलमा श्रीमानले श्रीमतीको खुर्पा प्रहार गरेर हत्या गरेका छन् । निजगढ नगरपालिका ९ भमरा टोलमा मंगलबार राति । शौच गर्न बसेकी ३८ वर्षीया लक्ष्मी राईलाई उनका श्रीमान् ४२ वर्षीय बिमल बस्नेतले घाँटीमा खुर्पा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको निजगढ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमित कुशवाहाले बताए। बिमलको खुर्पा प्रहारबाट उनकी २ छोरी १७ वर्षीया गंगा राई र जमुना राई समेत घाइते भएको प्रहरीले जनाएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts