Skip to content

सिन्धुलीको मरिणमा चट्याङ लागेर एकको मृत्यु

सिन्धुलीको मरिणमा चट्याङ लागेर एकको मृत्यु
प्रकाशित:
शब्दको आकार

हरिहरपुरगढी,भदौ १३:सिन्धुलीको मरिण गाउँपालिकामा शनिवार दिउसो चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
मरिण गाउँपालिका वडा नम्बर ७ मरिण खोला नजिकै महेश्वतामा गाईवस्तु चराई रहेका ६५ बर्षका चन्द्र बहादुर माझीको चट्याङ लागेर मृत्यु भएको हो ।
माझिलाई गम्भिर घाईते अबस्थामा कपिलाकोट प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याए पश्चात डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts