Skip to content

सिन्धुपाल्चोकको इन्द्रावती नदी पहिरोले थुनियो

सिन्धुपाल्चोकको इन्द्रावती नदी पहिरोले थुनियो
प्रकाशित:
शब्दको आकार

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल–७मा सुख्खा पहिरो खसेको छ। तिपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागमा खसेको सुख्खा पहिरोले इन्द्रावती नदी थुनिएको छ। सुक्खा पहिरोका कारण त्यस क्षेत्रका स्थानीय जोखिममा रहेको प्रहरीले जनाएको छ। जोखिममा रहेका स्थानीयहरू र अस्पतालका सामग्री सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा लगिदै छ ।

नदी थुनिएको र एक्कासी खोलिएमा बाढी आउन सक्ने भएकाले सुरक्षा निकायले पाँचपोखरी, थाङपाल, मेलम्ची, इन्द्रावतीलगायतका तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन भनेको छ ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts